काठमाडौं, २७ पुस । केटीहरुसँग कसरी कुरा गर्ने भन्ने कतिपय पुरुषलाई थाहा हुँदैन र उनिहरु केटीहरुसँग नजिक हुन सकिरहेका हुँदैनन् । तपाई पनि त्यहि समुहमा पर्नुहुन्छ भने यस्ता छन् केही टिप्स :



– भावनाका विषयमा कुरा गर्नुहोस् ।



– धेरै नजिकै पनि नबस्नुहोस् ।



– बोल्न नडराउने, नजिकको सम्बन्ध राख्नेप्रति केटी बढी आकर्षित हुन्छन् भन्ने कुरा ख्याल गर्नुहोस् ।



– महिलालाई झर्काे वा दिक्क लाग्ने कुरा नगर्नुहोस् ।



– आफ्नो परिचय नलुकाउनुहोस् ।



– बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारेमा कुरा गर्नुहोस् ।



– तपाईंप्रतिको उनिहरुको व्यवहार ख्याल गर्नुहोस् ।



– नम्र र केही घुमाउरो तरिकाले प्रश्न सोध्ने गर्नुहोस् ।



– केटीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् ।



– परिस्थिती विचार गरेर कहिलेकाहीँ जिस्क्याउने गर्नुहोस् ।



– साथीभन्दा माथिको सम्बन्धका लागि तपाई आफँै बाधक बन्नुभएको हुन सक्छ त्यसकारण उनको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.