काठमाडौं – सफल नेपाली चलचित्र छक्कापञ्जा फेसबुक माफर्त लिकं भएको छ ।  कसैले चोरेर फेसबुकमा राख्यो यसबारे भने खूल्न सकेको छैन । पाइरेसीको बारेमा कानूनी कारवाही थालिने दिपकराज गिरीले जनाएका छन् ।



छक्कापञ्जामा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, शिबहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आर्यन सिक्देल अतिथि कलाकारका रुपमा छन्  । हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको यो चलचित्र २४ भदौमा प्रदर्शनमा आएको थियो । यो चलचित्रले शनिबारबाट प्रदर्शनको गौरबमय एक सय दिन पार गरेको  थियो ।



Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.